दाहालको पद तथा गोपनीयताको शपथ आज अपरान्ह

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ आज अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ३ बजे आयोजित विशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको सपथ लिनु हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो । … Continue reading दाहालको पद तथा गोपनीयताको शपथ आज अपरान्ह